Online Bible

- Reklamy -




प्रस्थान 35:19 - नेपाली नयाँ संशोधित संस्करण

19 पवित्रस्‍थानमा सेवा गर्नका निम्‍ति बुनेका पोशाकहरू— हारून पूजाहारीको निम्‍ति पवित्र पोशाकहरू र पूजाहारीको काममा सेवा गर्नलाई तिनका छोराहरूका पोशाकहरू।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 र पवित्रस्‍थानमा सेवा गर्दा पूजाहारीहरूले लाउने सुन्‍दर वस्‍त्रहरू, पूजाहारी हारून र त्‍यसका छोराहरूले लाउने पवित्र पोशाकहरू।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 पवित्रस्थानमा सेवाका निम्ति बुनिएका पोशाकहरू—पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू, र तिनका छोराहरूका निम्ति पोशाकहरू जब तिनीहरू पुजारी भएर सेवा गर्छन्।”

Viz kapitola kopírovat




प्रस्थान 35:19

Následuj nás:

Reklamy


Reklamy