प्रस्थान 35:18 - नेपाली नयाँ संशोधित संस्करण18 पवित्र वासस्थान र चोकका कीलाहरू र तिनका डोरीहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 पवित्र पाल र घेराको किला र डोरीहरू Viz kapitolaपवित्र बाइबल18 चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अड्याउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 समागम पाल र आँगनका निम्ति किलाहरू र तिनीहरूका डोरीहरू; Viz kapitola |