प्रस्थान 35:10 - नेपाली नयाँ संशोधित संस्करण10 “तिमीहरूमध्येका जति निपुण छन्, तिनीहरू सबै आएर परमप्रभुले आज्ञा गर्नुभएका सबै कुरा बनाऊन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “तिमीहरूमध्ये भएका सबै सिपालु कारिगरहरू आएर परमप्रभुले आज्ञा गरेका सबै कुराहरू बनाउनुपर्छ: Viz kapitolaपवित्र बाइबल10 “तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुशरण गरेर सब चीजहरू बनाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “तिमीहरूमध्ये सबै निपूर्ण कारिगरहरू आएर याहवेहले आज्ञा गर्नुभएअनुसार सम्पूर्ण कुराहरू बनाउनुपर्छ: Viz kapitola |