Online Bible

- Reklamy -




प्रस्थान 3:9 - नेपाली नयाँ संशोधित संस्करण

9 अब हेर्, इस्राएलीहरूको पुकारा मकहाँ आइपुगेको छ। मिश्रीहरूले तिनीहरूमाथि गरेको अत्‍याचार मैले देखेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मैले साँच्‍चै आफ्‍ना प्रजाको पुकार सुनेको छु र मिश्रीहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो देखेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मैले इस्राएलका मानिसहरूको पुकार सुनेकोछु। मैले देखें मिश्रीहरूले तिनीहरूका निम्ति जीवन कति कठोर बनाइदिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 अब इस्राएलीहरूको चीत्कार मेरो सामु आइपुगेको छ; अनि इजिप्टियनहरूले कसरी तिनीहरूलाई सताइरहेका छन्, त्यो मैले देखेको छु।

Viz kapitola kopírovat




प्रस्थान 3:9

Následuj nás:

Reklamy


Reklamy