प्रस्थान 3:3 - नेपाली नयाँ संशोधित संस्करण3 मोशाले भने, “अब म छेवैमा गएर यो गजबको दृश्यलाई हेर्नेछु। त्यो पोथ्रा किन भस्म हुँदोरहेनछ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “यो त उदेकको कुरा हो, पोथ्राचाहिँ किन भस्म हुँदैन? म छेउमै गएर हेर्नुपर्यो,” उनले मनमा भने। Viz kapitolaपवित्र बाइबल3 मोशाले विचार गरे, “किन पोथ्रा आगो द्वारा नाश भएको छैन?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि मोशाले मनमनै सोचे, “यो अनौठो दृश्य म त्यहीँ गएर हेर्नेछु—त्यो पोथ्रा किन भस्म भएको छैन।” Viz kapitola |