Online Bible

- Reklamy -




प्रस्थान 3:21 - नेपाली नयाँ संशोधित संस्करण

21 “म यस जातिमाथि मिश्रीहरूको निगाह राखिदिनेछु, र तिमीहरू जाँदा रित्तो हात लिएर जानेछैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “म मिश्रीहरूलाई तिमीहरूको आदर गर्न लाउनेछु र मेरा प्रजा त्‍यहाँबाट बिदा हुँदा रित्तै हात निस्‍कनेछैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 अनि म मिश्रका मानिसहरूलाई इस्राएली मानिसहरूप्रति दयालु बनाउँनेछु। जब इस्राएलीहरूले मिश्र छाड्छन् तिनीहरू रित्तै हात जाने छैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 “म इजिप्टियनहरूलाई यस जातिप्रति कृपा राख्ने बनाउनेछु, र तिमीहरू निस्कँदा खाली हात निस्कनेछैनौ।

Viz kapitola kopírovat




प्रस्थान 3:21

Následuj nás:

Reklamy


Reklamy