Online Bible

- Reklamy -




प्रस्थान 3:19 - नेपाली नयाँ संशोधित संस्करण

19 तर मलाई थाहा छ, कि मिश्रको राजाले करमा परेर मात्र तिमीहरूलाई जान दिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 म जान्‍दछु कि मिश्रको राजाले करमा नपरुञ्‍जेल तिमीहरूलाई जान दिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 “तर म जान्दछु मिश्रको राजाले तिमीहरूलाई जान दिनु हुँदैन कुनै महा-शक्तिले मात्र उहाँलाई जानु दिने बनाउनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर म जान्दछु, शक्तिशाली हातले त्यसलाई बाध्य नगराएसम्म इजिप्टको राजाले तिमीहरूलाई जान दिनेछैन।

Viz kapitola kopírovat




प्रस्थान 3:19

Následuj nás:

Reklamy


Reklamy