Online Bible

- Reklamy -




प्रस्थान 3:1 - नेपाली नयाँ संशोधित संस्करण

1 मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेड़ाबाख्रा चराइरहेका थिए, र तिनले भेड़ाबाख्रा चराउँदै उजाड़-स्‍थानको पारितिर परमेश्‍वरको पर्वत, अर्थात्‌ होरेबसम्‍मै लगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 एक दिन मोशाले आफ्‍ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडाबाख्रा चराइरहेका थिए। उनले पशुका बथानलाई मरुभूमि पार गराएर पवित्र पर्वत सीनैमा पुर्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यस समय मोशा उसको ससूराका भेंडाहरूको हेरचाह गर्दैथिए। तिनका ससूरा यित्रो मिद्यानमा पूजाहारी थिए। मोशाले भेंडाहरू मरुभूमिको पश्चिमतिर लगे। मोशा होरेब, परमेश्वरको पहाड गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मोशाले आफ्ना ससुरा मिद्यानका पुजारी यित्रोका भेडाबाख्रा चराउँथे। अनि आफ्नो बगाललाई उजाडस्थानको पल्‍लो छेउतिर लगे; अनि तिनी परमेश्‍वरको पर्वत होरेबमा आए।

Viz kapitola kopírovat




प्रस्थान 3:1

Následuj nás:

Reklamy


Reklamy