Online Bible

- Reklamy -




प्रस्थान 2:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लगेर मेरो निम्‍ति दूध खुवाउने गर्, र म तेरो ज्‍याला दिनेछु।” यसैले ती स्‍त्रीले बालकलाई लगिन्, र त्‍यसलाई दूध खुवाउने गरिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 राजकुमारीले त्‍यस स्‍त्रीलाई भनिन्, “यो बालकलाई लगेर मेरो निम्‍ति दूध खुवाऊ अनि यसको स्‍याहारसुसार गर। म तिमीलाई ज्‍याला दिनेछु।” तिनले बालकलाई लगेर हुर्काइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 फिरऊनकी छोरीले नानीकी आमालाई भनी, “यो नानी लैजाऊ अनि यसलाई हेरचाह गर र म तिमीलाई त्यसका निम्ति ज्याला दिनेछु।” तब आइमाईले नानीलाई लगी र उसलाई हेरचाह गरी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 फारोकी छोरीले तिनलाई भनिन्, “यस बालकलाई लैजाऊ, र मेरा निम्ति दूध खुवाऊ र हेरचाह गर। म तिमीलाई ज्याला दिनेछु।” यसकारण त्यस स्त्रीले बालकलाई लिएर दूध खुवाउने गरिन्।

Viz kapitola kopírovat




प्रस्थान 2:9

Následuj nás:

Reklamy


Reklamy