प्रस्थान 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब त्यस बालककी दिदीले फारोकी छोरीलाई भनी, “के म गएर हिब्रू स्त्रीहरूमध्ये कोही धाईलाई हजूरको निम्ति यस बालकलाई दूध खुवाउन बोलाएर ल्याऊँ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 दिदीचाहिँले राजकुमारीको छेउमा गएर भनी, “म गएर बालकको निम्ति एउटी हिब्रू स्त्रीलाई धाईआमा हुनलाई ल्याइदिऊँ?” Viz kapitolaपवित्र बाइबल7 त्यस बालककी दिदीले फिरऊनको छोरीलाई सोधी, “म एउटी हिब्रू आइमाईलाई खोजूँ जसले यो नानीलाई तपाईंको निम्ति स्याहार सुसार गर्न सक्छे?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्, “के यस बालकलाई हेरचाह गर्नका निम्ति म गएर हिब्रू स्त्रीहरूमध्ये कुनै एउटी धाईलाई तपाईंको निम्ति बोलाऊँ?” Viz kapitola |