Online Bible

- Reklamy -




प्रस्थान 2:3 - नेपाली नयाँ संशोधित संस्करण

3 जब तिनले त्‍यसलाई अझ लुकाउन सकिनन्, तब त्‍यसको निम्‍ति कुशको एउटा टोकरी ल्‍याइन्, र त्‍यसलाई तारपीन र अलकत्राले लिपेर बालकलाई त्‍यसैमा राखेर नील नदीको तीरमा नर्कट झाड़ीको बीचमा राखिदिइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 बालकलाई अझै लुकाइराख्‍न नसक्‍दा उनले एउटा कुशको टोकरी लिइन् र अलकत्राले पोतेर पानी नपस्‍ने बनाइन्। बालकलाई टोकरीमा हालेर नदीको किनारमा अग्‍ला घाँस-पातका बीच छोडिदिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 जब उनले त्यसलाई अझ लामो समयसम्म लुकाउन सकिन उसले एउटा डालो बनाई अनि त्यसलाई अलकत्राले लिपि कारण यसो गर्दा त्यो पानीमा बग्थ्यो, उसले त्यो बालकलाई डालो भित्र हाली अनि डालो निगालोधारी बीच नील नदीको छेउमा राखी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर जब तिनले त्यसलाई अझै लुकाउन सकिनन्, तब तिनले त्यसको निम्ति एउटा काँसको टोकरी ल्याइन् र त्यसलाई लिसाइलो माटो र अलकत्राले लिपिन्। तब तिनले त्यस बालकलाई त्यसमा हालेर नील नदीको किनारमा अग्ला काँसघारीहरूका बीचमा राखिदिइन्।

Viz kapitola kopírovat




प्रस्थान 2:3

Následuj nás:

Reklamy


Reklamy