प्रस्थान 2:25 - नेपाली नयाँ संशोधित संस्करण25 यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो, र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्ति फिक्री गर्नुभयो। Viz kapitolaपवित्र बाइबल25 परमेश्वरले इस्राएलका मानिसहरूको कष्टहरू देख्नु भयो अनि चाँडै तिनीहरूलाई सहायता गर्नु पर्ने उहाँले बुझ्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 यसकारण परमेश्वरले इस्राएलीहरूमाथि दृष्टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो। Viz kapitola |