प्रस्थान 2:21 - नेपाली नयाँ संशोधित संस्करण21 तब मोशा ती मानिससित बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराचाहिँ मोशालाई विवाहमा दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 मोशा त्यहाँ बास गर्न राजी भए। यित्रोले आफ्नी छोरी सिप्पोरासित मोशाको विवाह गरिदिए। Viz kapitolaपवित्र बाइबल21 मोशा रूएलसँग बस्न राजी भए। रूएलले आफ्नी छोरी सिप्पोरासँग मोशाको विवाह गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यसपछि मोशा ती मानिससित बस्न राजी भए; र उनले आफ्नी छोरी सिप्पोरालाई मोशासित विवाह गरिदिए। Viz kapitola |