प्रस्थान 2:2 - नेपाली नयाँ संशोधित संस्करण2 अनि ती स्त्री गर्भवती भइन् र एक जना छोरो जन्माइन्। त्यस बालकलाई सुन्दर देखेर तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यस नारीले एउटा छोरो जन्माइन्। बालक अत्यन्त सुन्दर देखेर त्यसलाई उनले तीन महिनासम्म लुकाएर राखिन्। Viz kapitolaपवित्र बाइबल2 त्यो महिला गर्भवती भई अनि छोरा जन्माई। त्यो बालक अत्यन्त सुन्दर थियो। यसर्थ उसकी आमाले उसलाई तीन महीनासम्म लुकाएर राखी। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि तिनी गर्भवती भइन् र एउटा छोरो जन्माइन्। जब तिनले त्यस बालकलाई सुन्दर देखिन्, तब तिनले त्यसलाई तीन महिनासम्म लुकाइराखिन्। Viz kapitola |