प्रस्थान 2:19 - नेपाली नयाँ संशोधित संस्करण19 तिनीहरूले भने, “एक जना मिश्रीले हामीलाई गोठालाहरूका हातबाट छुटाए। त्यसबाहेक तिनले हाम्रा निम्ति पानी तानेर भेड़ाबाख्राहरूलाई पनि पानी खान दिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 केटीहरूले भने, “एउटा मिश्रीले गोठालाहरूदेखि हाम्रो बचाउ गरे र हाम्रा पशुहरूलाई पनि पानी तानेर पियाए।” Viz kapitolaपवित्र बाइबल19 केटीहरूले उत्तर दिए, “हो बाबु, गोठालाहरूले हामीलाई पछ्याउने चेष्टा गरे, तर एकजना मिश्र देशी मानिसले हाम्रो निम्ति पानी ताने र हाम्रा पशुहरूलाई खुवाए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तिनीहरूले जवाफ दिए, “एक जना इजिप्टियनले हामीलाई गोठालाहरूका हातबाट बचाए। तिनले त हाम्रा निम्ति पानी पनि उघाइदिए, र बगाललाई समेत पानी खुवाए।” Viz kapitola |