प्रस्थान 15:10 - नेपाली नयाँ संशोधित संस्करण10 तर तपाईंले आफ्नो सास फुक्नुभयो, र समुद्रले उनीहरूलाई छोप्यो। शक्तिशाली समुद्रमा उनीहरू सीसाझैँ डुबे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तर परमप्रभु, तपाईंले एकपल्ट फुकिदिनुभयो र मिश्रीहरू डुबिगए; डरलाग्दो पानीमा तिनीहरू सिसाझैँ डुबिगए। Viz kapitolaपवित्र बाइबल10 तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर तपाईंले आफ्नो सास फुक्नुभयो; र समुद्रले तिनीहरूलाई ढाकिहाल्यो। तिनीहरू शक्तिशाली पानीमा सिसाझैँ डुबे। Viz kapitola |