Online Bible

- Reklamy -




प्रस्थान 15:1 - नेपाली नयाँ संशोधित संस्करण

1 तब मोशा र इस्राएलीहरूले परमप्रभुको नाउँमा यो स्‍तुति गाए: “म परमप्रभुको स्‍तुतिगान गाउनेछु, किनकि उहाँ धेरै उचालिनुभएको छ। घोड़ा र त्‍यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तब मोशा र इस्राएलीहरूले परमप्रभुको स्‍तुति गर्दै यो गीत गाए– “म परमप्रभुको स्‍तुति गाउनेछु किनभने उहाँले गौरवपूर्ण विजय गर्नुभएको छ; उहाँले घोडाहरूलाई सवारहरूसँगै समुद्रमा फालिदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थालेः “म परमप्रभुको निम्ति गाउनेछु! उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब मोशा र इस्राएलीहरूले याहवेहका निम्ति यो गीत गाए: “म याहवेहको निम्ति गाउनेछु; किनकि उहाँ अति नै उच्‍च पारिनुभएको छ। घोडा र त्यसको सवारलाई उहाँले समुद्रमा फालिदिनुभएको छ।

Viz kapitola kopírovat




प्रस्थान 15:1

Následuj nás:

Reklamy


Reklamy