Online Bible

- Reklamy -




प्रस्थान 14:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब मिश्रीहरू, अर्थात्‌ फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मिश्री सेनाले आफ्‍ना सबै घोडा, रथ र सारथीहरूसँग लिएर तिनीहरूलाई खेदे र लाल समुद्रछेउमा पी-हहीरोत र बाल-सेफोनको नजिकै टाँगेका पालमा तिनीहरूलाई भेटे।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मिश्री फौजसित धेरै घोडा, सेना अनि रथहरू थिए। तिनीहरूले इस्राएलीहरूलाई खेदे र लाल समुद्रको नजिक बालसिपोनमा जहाँ तिनीहरूले छाउनी लगाएका थिए तिनीहरूलाई पक्रे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 इजिप्टियनहरू—फारोका सबै घोडाहरू, रथहरू, घोडसवारहरू र सेनाले—इस्राएलीहरूलाई खेदे, र बाल-सेफोनको विपरीत पी-हहीरोतको नजिक समुद्रनिर डेरा हालेर बसेको बेलामा तिनीहरूलाई भेटे।

Viz kapitola kopírovat




प्रस्थान 14:9

Následuj nás:

Reklamy


Reklamy