प्रस्थान 14:7 - नेपाली नयाँ संशोधित संस्करण7 उनले छ सय असल-असल रथहरू र मिश्रका अरू सारा रथहरू र ती सबैमाथिका अधिकृतहरू पनि लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनी आफ्ना सबैभन्दा असल ६०० रथहरू र तिनका कप्तानहरूसमेत र अरू सबै रथहरू लिएर तिनीहरूका पछि लागे। Viz kapitolaपवित्र बाइबल7 उसले आफ्नो सर्वश्रेष्ठ मानिसहरूमध्ये 600 जना अनि आफ्नो सारा रथहरू लिए। प्रत्येक रथमा एकजना अधिकारी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले आफ्ना उत्तम रथहरूमध्ये छ सय वटा लिए, र साथमा इजिप्टका अरू सबै रथहरूमाथि पदाधिकारीहरू सवार गराए। Viz kapitola |