प्रस्थान 14:30 - नेपाली नयाँ संशोधित संस्करण30 त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूका हातबाट बचाउनुभयो, र इस्राएलीहरूले मिश्रीहरूलाई समुद्रको किनारमा मरेर लड़िरहेका देखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूदेखि बचाउनुभयो। मिश्रीहरू लाल समुद्रका किनारभरि लडिरहेका इस्राएलीहरूले देखे। Viz kapitolaपवित्र बाइबल30 यसरी त्यस दिन परमप्रभुले इस्राएलीहरूलाई बचाउनु भयो र ती मानिसहरूले मिश्री मानिसहरू लाल समुद्रको किनारमा देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 त्यस दिन याहवेहले इस्राएलीहरूलाई इजिप्टियनहरूको हातबाट बचाउनुभयो; अनि इस्राएलीहरूले इजिप्टियनहरूलाई किनारमा मरेर पस्रिरहेका देखे। Viz kapitola |