Online Bible

- Reklamy -




प्रस्थान 14:29 - नेपाली नयाँ संशोधित संस्करण

29 तर इस्राएलीहरूचाहिँ समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए। पानीचाहिँ तिनीहरूका दाहिने र देब्रेतिर पर्खाल भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 तर इस्राएलीहरू समुद्रमा दुवैपट्टि पानीका पर्खालका बीचबाट ओबानो भूमिमा हिँडेर गए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 समुद्रको पानी भाग-भाग भएर इस्राएलीहरूको दाहिने र देब्रेपट्टि उभियो र इस्राएलका मानिसहरू सूख्खा जमीनमा हिंडेर पारि गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तर इस्राएलीहरू त तिनीहरूका दाहिने र देब्रेतिर पानीका पर्खाल भएकाले समुद्रबाट ओबानो जमिन भएर गए।

Viz kapitola kopírovat




प्रस्थान 14:29

Následuj nás:

Reklamy


Reklamy