Online Bible

- Reklamy -




प्रस्थान 14:22 - नेपाली नयाँ संशोधित संस्करण

22 इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्‍ति पर्खाल भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 इस्राएलीहरू समुद्र बीचबाट ओबानो भूमिमा हिँडेर गए अनि दुवैपट्टि पानीका पर्खाल लागेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 इस्राएलका मानिसहरू सूखा जमीनमाथि हिंडेर समुद्र पार गरे। तिनीहरूको दाहिने र देब्रेपट्टि समुद्रको पानी पर्खाल झै उभिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 अनि इस्राएलीहरू समुद्रबीच ओबानो जमिनबाट भएर गए; तिनीहरूका दाहिने र देब्रेतिर पानीको पर्खाल खडा भयो।

Viz kapitola kopírovat




प्रस्थान 14:22

Následuj nás:

Reklamy


Reklamy