प्रस्थान 14:16 - नेपाली नयाँ संशोधित संस्करण16 तैंले चाहिँ आफ्नो लहुरो उठाएर आफ्नो हात समुद्रतिर पसारेर त्यसलाई दुई भाग गर्, कि इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँड़ेर जाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तेरो लौरो उचालेर समुद्रमाथि पसार्। पानी दुई भाग भई छुट्टिनेछ र इस्राएलीहरू सुक्खा भूमिमाथि समुद्रको बीच भएर जान सक्नेछन्। Viz kapitolaपवित्र बाइबल16 लाल समुद्रमाथि तिम्रो लाठी उठाऊ अनि समुद्र दुइ भाग हुन्छ, तब मानिसहरू सूख्खा जमीनमा हिंडेर जानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तेरो लहुरो उठा, र इस्राएलीहरू समुद्र भएर ओबानो जमिनबाट जाऊन् भनेर पानी दुई भाग गर्नलाई तेरो हात पसार्। Viz kapitola |