प्रस्थान 13:7 - नेपाली नयाँ संशोधित संस्करण7 ती सात दिनसम्म अखमिरी रोटी खानू। तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सात दिनसम्म तिमीहरूले खमिर लाएको रोटी नखानू, तिमीहरूका देशभरि कहीँ पनि खमिर वा खमिरे रोटी नराख्नू। Viz kapitolaपवित्र बाइबल7 यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ती सात दिनहरूमा अखमिरी रोटी खानू; तिमीहरूका साँधसिमानाभित्र खमिर भएका चीज र खमिर देखिनुहुँदैन। Viz kapitola |