प्रस्थान 13:6 - नेपाली नयाँ संशोधित संस्करण6 सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू, र सातौँ दिनमा चाहिँ परमप्रभुको निम्ति एउटा चाड़ मनाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू र सातौँ दिनमा परमप्रभुलाई आदर गर्दै यो चाड मनाउनू। Viz kapitolaपवित्र बाइबल6 “सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सात दिनसम्म खमिर नमिसाइएको रोटी खानू र सातौँ दिनमा याहवेहका निम्ति चाड मनाउनू। Viz kapitola |