प्रस्थान 13:20 - नेपाली नयाँ संशोधित संस्करण20 तिनीहरू सुक्कोतबाट गएपछि, उजाड़-स्थानको नजिकै एथाममा डेरा बनाएर वास बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 इस्राएलीहरू सुक्कोतबाट हिँडे र उजाड-स्थानको किनारमा एथाम भन्ने ठाउँमा पाल टाँगे। Viz kapitolaपवित्र बाइबल20 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरुभूमि नजिक थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 सुक्कोत छोडेपछि तिनीहरू उजाडस्थानको नजिकै एथाममा पाल टाँगेर बसे। Viz kapitola |