प्रस्थान 13:18 - नेपाली नयाँ संशोधित संस्करण18 यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड़-स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इस्राएलीहरू सशस्त्र भई मिश्रबाट हिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यसकारण उहाँले तिनीहरूलाई उजाड-स्थानको घुमाउरो बाटो भएर लाल समुद्रतर्फ लैजानुभयो। इस्राएलीहरूले लडाइँ गर्न हात-हतियार लिएका थिए। Viz kapitolaपवित्र बाइबल18 यसकारण परमप्रभुले तिनीहरूलाई अर्को बाटोबाट समुद्र किनाराहुँदै मरूभुमिको बाटो लानु भयो। इस्राएली मानिसहरू मिश्रबाट बाहिर निस्कँदा युद्धको पोशाकमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण परमेश्वरले मानिसहरूलाई घुमाएर लाल समुद्रतिर जाने उजाडस्थानको बाटोमा डोर्याउनुभयो। इस्राएलीहरू इजिप्टबाट लडाइँको लागि तयारी भएर निस्के। Viz kapitola |