प्रस्थान 13:14 - नेपाली नयाँ संशोधित संस्करण14 “जब भविष्यमा तिमीहरूको छोराहरूले तिमीहरूलाई यो के हो भनी सोध्नेछ, तब तिमीहरूले त्यसलाई भन्नू, परमप्रभुले हामीलाई दासत्वको देश, मिश्रबाट आफ्नो शक्तिशाली बाहुलीले निकालेर ल्याउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 भविष्यमा तिमीहरूका छोराहरूले किन यसो गरिएको हो भनी सोधे भने तिमीहरूले यस्तो जवाफ दिनू, ‘परमप्रभुले हामी कमारा-कमारी भएर रहेको मिश्रदेशदेखि आफ्नो महान् शक्तिले हामीलाई निकाली ल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल14 “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् ‘तिमीहरूले यस्तो किन गर्छौ?’ अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 “भविष्यमा जब तिमीहरूका छोराले ‘यसको अर्थ के हो?’ भनी सोध्नेछ, तब त्यसलाई भन्नू, ‘याहवेहले हामीलाई शक्तिशाली हातले दासत्वको देश इजिप्टबाट निकालेर ल्याउनुभयो। Viz kapitola |