प्रस्थान 12:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले त्यही रात त्यसको मासु आगोमा पोलेर खमिर नहालेको रोटीसित खाऊन्। तीतो सागसित तिनीहरूले त्यो खाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यही रात तिनीहरूले ती मासु आगोमा पोलेर तिता सागपात र खमिर नलाएको रोटीसित खाऊन्। Viz kapitolaपवित्र बाइबल8 “त्यो राती पाठो आगोमा पोलेर खानु पर्छ। तिमीहरूले तितो जडी-बुट्टी र खमीर बिनाको रोटी खानुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यही रात तिनीहरूले त्यो मासु आगोमा पोलेर तितो सागसित र खमिर नमिसाइएको रोटीसित खाऊन्। Viz kapitola |