प्रस्थान 12:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिमीहरूको पाठो खोटरहित होस्— एक वर्षको पाठो। तिमीहरूले त्यो भेड़ा अथवा बाख्राबाट लिनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 भेडा वा बोका जे लिए पनि हुन्छ; तर त्यो एक वर्ष पुगेको खोट नभएको पाठो हुनुपर्छ। Viz kapitolaपवित्र बाइबल5 पाठो एक बर्षको र खोट रहित हुनुपर्छ। पाठो भेंडा अथवा बाख्राको भए पनि हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तैँले रोज्नुपर्ने पशु खोटरहितको एकवर्षे पाठो हुनुपर्छ; अनि तैँले त्यो भेडा अथवा बाख्राबाट लिन सक्नेछस्। Viz kapitola |