प्रस्थान 12:45 - नेपाली नयाँ संशोधित संस्करण45 तर परदेशी र ज्यालादारी नोकरले त्यो नखाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 ज्याला लिएर काम गर्ने अनि थोरै दिनको निम्ति बास गर्ने मानिसहरूले त्यो नखाऊन्। Viz kapitolaपवित्र बाइबल45 तर तिमीहरूको माझमा बस्ने कुनै पनि ज्यालाका मजदूर अथवा विदेशीहरूले निस्तारको भोजन खानु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तर परदेशी र ज्यालादारी नोकरले यसबाट नखाओस्। Viz kapitola |