प्रस्थान 12:37 - नेपाली नयाँ संशोधित संस्करण37 इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्ने मानिसहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 इस्राएलीहरू रामसेसबाट सुक्कोततिर हिँडे। स्त्री र बच्चाहरू बाहेक प्राय: छ लाख पुरुषहरू थिए। Viz kapitolaपवित्र बाइबल37 इस्राएली मानिसहरूले रामसेसबाट, सुक्कोतसम्म यात्रा गरे। तिनीहरू लगभग 6,00,000 थिए। यस संख्यामा नानीहरूको गन्ति गरिएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 इस्राएलीहरूले रामसेसदेखि सुक्कोतसम्म यात्रा गरे। स्त्री र बालबालिकाहरू छोडेर, लगभग छ लाख पैदल हिँड्ने मानिसहरू थिए। Viz kapitola |