प्रस्थान 12:34 - नेपाली नयाँ संशोधित संस्करण34 यसैले इस्राएलीहरूले आ-आफ्नो मुछेको पीठो खमिर हाल्न अघि नै उठाए, र तिनीहरूले आ-आफ्नो मुछ्ने भाँड़ाहरू लुगामा बाँधेर काँधमा हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यसकारण इस्राएलीहरूले रोटी पकाउने भाँडाहरूमा खमिर नलगाई मुछेको पिठो हाले र लुगामा बाँधेर काँधमा बोके। Viz kapitolaपवित्र बाइबल34 इस्राएली मानिसहरू यति हतारमा थिए तिनीहरूले रोटीमा खमीर मिसाउने समय पाएनन्। यसकारण तिनीहरूले आँटा, भाँडाहरूमा आफ्नो काँधमाथि बोकेर ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसकारण मानिसहरूले आफ्ना मुछेको पिठो खमिर हाल्न अगि नै मुछ्ने भाँडामा लुगाले बेह्रेर आफ्ना काँधमा बोके। Viz kapitola |