Online Bible

- Reklamy -




प्रस्थान 12:33 - नेपाली नयाँ संशोधित संस्करण

33 मिश्रीहरूले इस्राएलीहरूलाई देशबाट झट्टै पठाउन हतार गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 मिश्रीहरूले पनि इस्राएलीहरूलाई चाँडो देश छोडेर जान जोड गरे। तिनीहरूले भने, “तिमीहरू गएनौ भने हामीहरू सबै मर्ने रहेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 मिश्र देश वासीहरूले पनि भने, “तिमीहरू चाँडै गइहाल। किनभने, यदि तिमीहरू गएनौ भने हामीहरू सबै मर्न सक्छौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 इजिप्टियनहरूले ती मानिसहरूलाई झट्टै देश छोडेर जान भनेर बिन्ती गरे। तिनीहरूले भने, “नत्रता हामी सबै मर्नेछौँ!”

Viz kapitola kopírovat




प्रस्थान 12:33

Následuj nás:

Reklamy


Reklamy