Online Bible

- Reklamy -




प्रस्थान 12:29 - नेपाली नयाँ संशोधित संस्करण

29 मध्‍यरातमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरादेखि लिएर झ्‍यालखानमा हुने कैदीको जेठो छोरासम्‍म, सबै गाईबस्‍तुहरूका पहिले बियाएकासमेत, मिश्रमा सबैलाई पहिले जन्‍मेकाहरू परमप्रभुले मार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मध्‍यरातमा परमप्रभुले मिश्रका सबै जेठा छोराहरूलाई मार्नुभयो, सिंहासनको उत्तराधिकारी हुने राजकुमारदेखि लिएर झ्‍यालखानमा परेका कैदीका जेठा छोरासम्‍म सबैलाई मार्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 मध्यरातमा मिश्र देशीहरूका पहिले जन्मेका सबै छोराहरू, मिश्रका शासक फिरऊनको पहिलो छोरो देखि झ्यालखानामा सजाय भोग्दै गरेको कैदीको छोरोसम्मलाई मार्नुभयो। पशुहरूमा पनि पहिले जन्मेका सबै मार्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 मध्यरातमा याहवेहले सिंहासनमा बस्‍ने फारोको जेठा छोरादेखि लिएर झ्यालखानामा भएको कैदीको जेठा छोरा, र सबै गाईबस्तुहरूका पहिले जन्मेकाहरू समेत, र इजिप्टका पहिले जन्मेकाहरू सबैलाई मार्नुभयो।

Viz kapitola kopírovat




प्रस्थान 12:29

Následuj nás:

Reklamy


Reklamy