प्रस्थान 10:29 - नेपाली नयाँ संशोधित संस्करण29 मोशाले भने, “तपाईंले भन्नुभएजस्तै होस्, म फेरि कहिल्यै तपाईंको मुख हेर्नेछैनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 “तपाईंले ठीक भन्नुभयो,” “तपाईंले मलाई फेरि कहिल्यै देख्नुहुनेछैन।” मोशाले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल29 तब मोशाले फिरऊनलाई भने, “एउटा विषयमा तिमी सही छौ, कारण म तिमीलाई हेर्न फेरि कहिल्यै आउने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ म फेरि तपाईंको सामु कहिल्यै देखा पर्नेछैनँ।” Viz kapitola |