प्रस्थान 10:27 - नेपाली नयाँ संशोधित संस्करण27 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र तिनीहरूलाई जान दिन उनी राजी थिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुले राजाको हृदय कठोर पार्नुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitolaपवित्र बाइबल27 परमप्रभुले फेरि फिरऊनलाई अट्टेरी बनाउनु भयो। यसर्थ तिनीहरूलाई जानु दिनुमा फिरऊनले फेरि पनि अस्वीकार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; अनि उनले तिनीहरूलाई जान दिएनन्। Viz kapitola |