प्रस्थान 10:25 - नेपाली नयाँ संशोधित संस्करण25 तर मोशाले भने, “परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलि गर्नलाई तपाईंले हाम्रा हातमा बलिका सामग्री र होमबलि लिन पनि दिनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 मोशाले जवाफ दिए, “त्यसो भए हाम्रा परमेश्वर परमप्रभुलाई बलि गर्न, होमबलि चढाउन तपाईंले पशुहरू लैजान दिनैपर्छ। Viz kapitolaपवित्र बाइबल25 मोशाले भने, “तपाईंले हामीलाई परमप्रभु हाम्रो परमेश्वरलाई बलिदानहरू अनि होमबलिहरू चढाउनु जानु दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर मोशाले भने, “तपाईंले हामीलाई याहवेह हाम्रा परमेश्वरका निम्ति बलिदान र होमबलि चढाउन दिनुपर्छ। Viz kapitola |