Online Bible

- Reklamy -




प्रस्थान 10:23 - नेपाली नयाँ संशोधित संस्करण

23 तीन दिनसम्‍म न त कसैले कसैलाई देख्‍न सक्‍यो, न कोही आफ्‍नो ठाउँबाट उठ्‌न सक्‍यो। तर सारा इस्राएलीहरू बसेका ठाउँहरूमा भने उज्‍यालै रह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मिश्रीहरूले एक-अर्कालाई देख्‍न सकेनन् र तीन दिनसम्‍मै कसैले आफ्‍नो घर छोडेनन्। तर इस्राएलीहरू बसेका ठाउँमा भने उज्‍यालै थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यहाँ कसैले कसैलाई देख्न सक्तैन थियो। तर जहाँ इस्राएलका मानिसहरू थिए त्यहाँ अंध्यारो भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तीन दिनसम्म कसैले एक-अर्कालाई देख्न सकेनन्, र आफ्नो ठाउँ छोड्न सकेनन्। तरै पनि इस्राएलीहरूका निम्ति त तिनीहरू बसेको ठाउँहरूमा उज्यालो रह्‍यो।

Viz kapitola kopírovat




प्रस्थान 10:23

Následuj nás:

Reklamy


Reklamy