प्रस्थान 10:20 - नेपाली नयाँ संशोधित संस्करण20 तर परमप्रभुले फारोको हृदय कठोर पारिदिनुभयो, र उनले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर परमप्रभुले राजाको मन कठोर पारिदिनुभयो र तिनले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitolaपवित्र बाइबल20 तर फेरि परमप्रभुले फिरऊनलाई अट्टेरी बनाइदिनु भयो यसकारण उसले इस्राएली मानिसहरूलाई जान दिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर याहवेहले फारोको हृदय कठोर पारिदिनुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्। Viz kapitola |