प्रस्थान 10:17 - नेपाली नयाँ संशोधित संस्करण17 यसकारण अब म बिन्ती गर्दछु, फेरि मेरो पाप क्षमा गर, र परमप्रभु आफ्ना परमेश्वरसँग बिन्ती गर, र उहाँले ममाथि आइलागेको यो विपत्ति मबाट हटाइदेऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 एकपल्टको लागि मेरा पाप क्षमा गर र त्यो मृत्यु बराबरको दण्ड मबाट हटाइलैजान आफ्ना परमेश्वर परमप्रभुसित प्रार्थना गरिदेओ।” Viz kapitolaपवित्र बाइबल17 अब यस पल्टको निम्ति मेरो पाप क्षमा गरिदेऊ। परमप्रभुलाई ममाथि आइलागेको यो ‘मृत्यु’ (सलहहरू) हटाई दिनु भनी भन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अब फेरि एक पल्ट मेरो पाप क्षमा गरिदेओ, र यो घातक विपत्ति मबाट हटाइदेऊन् भनी याहवेह तिमीहरूका परमेश्वरसित बिन्ती गरिदेओ।” Viz kapitola |