प्रस्थान 1:22 - नेपाली नयाँ संशोधित संस्करण22 तब फारोले आफ्ना सारा प्रजालाई यसो भनेर आज्ञा दिए, “हिब्रूहरूका जति छोरा जन्मन्छन् तिनीहरू सबैलाई नील नदीमा फालिदिनू, तर छोरीहरू जतिलाई चाहिँ जीवितै राख्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 अन्तमा राजाले सारा प्रजालाई यस्तो आज्ञा दिए, “हिब्रूहरूका भर्खर जन्मेका प्रत्येक बालकलाई नील नदीमा फालिदिनू तर छोरीहरूलाई छोडिदिनू।” Viz kapitolaपवित्र बाइबल22 यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब फारोले आफ्ना सबै प्रजालाई यसो भन्दै आज्ञा दिए: “जन्मेका हरेक हिब्रू छोरालाई तिमीहरूले नील नदीमा फ्याँकिदिनू, तर प्रत्येक छोरीलाई भने जीवितै छोड्नू।” Viz kapitola |