Online Bible

- Reklamy -




प्रस्थान 1:18 - नेपाली नयाँ संशोधित संस्करण

18 यसैले मिश्रका राजाले सुँड़ेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले छोराहरूलाई किन छोड़्यौ? यसो किन गर्‍यौ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यसकारण राजाले ती दुई सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले के गर्दै छौ? किन छोराहरू पनि जिउँदै छोड्दै छौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब राजाले ती सुँडेनीहरूलाई बोलाए र तिनीहरूलाई भने, “तिमीहरूले यस्तो किन गर्यौ? तिमीहरूले बालकहरूलाई किन बाँच्न दियौ? यसो किन गर्यौ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब इजिप्टको राजाले ती सुँडेनीहरूलाई बोलाएर सोधे, “तिमीहरूले यस्तो किन गर्‍यौ? तिमीहरूले ती छोराहरूलाई किन जिउँदै छोडिदियौ?”

Viz kapitola kopírovat




प्रस्थान 1:18

Následuj nás:

Reklamy


Reklamy