प्रस्थान 1:17 - नेपाली नयाँ संशोधित संस्करण17 तर सुँड़ेनीहरू परमेश्वरसँग डराउँथे, र मिश्रका राजाले आज्ञा गरेबमोजिम गरेनन्, तर छोराहरूलाई पनि जिउँदै राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर ती सुँडेनीहरूले परमेश्वरको डर मान्थे र राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरूलाई पनि जिउँदै छोडिदिए। Viz kapitolaपवित्र बाइबल17 तर ती सुँडेनीहरूले परमेश्वरलाई सम्मान गर्थे। यसकारण तिनीहरूले राजाको हुकुम पालन नगरी, जन्मेका बालकहरूलाई बाँच्न दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर ती सुँडेनीहरू परमेश्वरको डर राख्थे। इजिप्टको राजाको आज्ञाअनुसार तिनीहरूले गरेनन्; तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्। Viz kapitola |