Online Bible

- Reklamy -




एस्‍तर 9:27 - नेपाली नयाँ संशोधित संस्करण

27 यहूदीहरूले आफ्‍नै, आफ्‍ना सन्‍तानहरूका र तिनीहरूसँग मिल्‍नेहरू सबैका पक्षमा यी दुई दिनलाई वर्षेनी निर्दिष्‍ट रीतिबमोजिम र ठहराएको समयमा मनाउनुपर्छ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 यहूदीहरूले आफू र आफ्‍ना सन्‍तान अनि यहूदी हुनेहरू सबैका निम्‍ति हरेक वर्ष ठीक समयमा ती दुई दिन ठीक प्रकारले मोर्दकैको आदेशअनुसार चाडको रूपमा मनाउने नियम बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए।

Viz kapitola kopírovat




एस्‍तर 9:27

Následuj nás:

Reklamy


Reklamy