Online Bible

- Reklamy -




एस्‍तर 9:24 - नेपाली नयाँ संशोधित संस्करण

24 यो तिनीहरूले यसकारण गरे, किनभने सबै यहूदीहरूको शत्रु अगागी हम्‍मदाताको छोरा हामानले यहूदीहरूलाई नष्‍ट पार्ने हेतुले षड्‌यन्‍त्र रचेर कुनै एउटा दिनको लागि चिट्ठा हालेको थियो। त्‍यसलाई “पूर” (अर्थात्‌ चिट्ठा) भनिन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 अगागका वंशका हम्‍मदाताको छोरो यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्ने दिन छुट्ट्याउनलाई चिट्ठा हालेका थिए (जसलाई ‘पूरीम’ भनिएको थियो)। उनले यहूदीहरूको नाउँ-निशाना मेट्‍ने उपाय गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 अगामी हम्मादाताका छोरा, समस्त यहूदीहरूका शत्रु हामानले यहूदीहरूको अस्तित्व मेटाउने षड्‌यन्त्र गरेका थिए। अनि तिनले “पुरीम” अर्थात चिट्ठा पनि गरेका थिए, तिनीहरूलाई धम्किदिन र तिनीहरू को अस्तित्व मेट्टाऊन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि अगागी हम्मदाताका छोरा सारा यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्न भनी षड्यन्त्र गरेका थिए; अनि तिनीहरूको विनाश र सर्वनाशको निम्ति पूर (अर्थात् चिट्ठा) हालेका थिए।

Viz kapitola kopírovat




एस्‍तर 9:24

Následuj nás:

Reklamy


Reklamy