एस्तर 9:23 - नेपाली नयाँ संशोधित संस्करण23 यसैकारण मोर्दकैको पत्रअनुसार सुरु गरेको रीति कायम राख्नलाई यहूदीहरू सहमत भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यहूदीहरूले मोर्दकैका आदेश पालन गरे र यो चाड वर्षेनी मनाउने एउटा प्रथा भयो। Viz kapitolaपवित्र बाइबल23 यसर्थ तिनीहरूले भर्खरै शुरू गरेको विदाको दिनलाई मोर्दकैले जे गर्नु भनि तिनीहरूलाई लेखेर दिएका थिए, त्यही रूपले मनाउन यहूदीहरू सहमत भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए। Viz kapitola |