Online Bible

- Reklamy -




एस्‍तर 9:16 - नेपाली नयाँ संशोधित संस्करण

16 यसै बीचमा राजाका प्रान्‍तहरूका बाँकी यहूदीहरू आफूलाई रक्षा गर्न र आफ्‍ना शत्रुहरूबाट बचून्‌ भनी सङ्गठित भएका थिए। तिनीहरूले पचहत्तर हजार जनालाई मारे, तर तिनीहरूले लूटपीटमा हात लगाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 प्रान्‍त-प्रान्‍तमा पनि यहूदीहरूले एक भएर आफ्‍नो बचाउ गरे। आफूलाई घृणा गर्ने पचहत्तर हजार शत्रुहरूलाई तिनीहरूले मारेर आफ्‍ना शत्रुको सङ्‍ख्‍या घटाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 अनि बाँकी अन्य यहूदीहरू, जो राजाका प्रदेशहरूमा बस्थे, आफ्नो जिवनको सुरक्षा गर्न, शत्रुहरूबाट विश्राम पाउन, आफ्ना विरोधीहरू जम्मा 75,000 लाई मार्नका निम्ति एकत्रित भएका थिए। तर तिनीहरूले केही लुट-पाट गरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसै बेला राजाका प्रान्तमा भएका बाँकी यहूदीहरू पनि आफूलाई आफ्ना शत्रुहरूदेखि रक्षा गर्नलाई भेला भए। यहूदीहरूले उनीहरूका पचहत्तर हजार मानिसहरूलाई मारे; तर लुटपाटमा हात लगाएनन्।

Viz kapitola kopírovat




एस्‍तर 9:16

Následuj nás:

Reklamy


Reklamy