एस्तर 9:14 - नेपाली नयाँ संशोधित संस्करण14 तब त्यसो गर्ने राजाले हुकुम दिए। शूशनमा उर्दी निकालियो, र हामानका दशै जना छोराहरूका लाश फाँसीको काठमा झुण्ड्याइए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 राजाले त्यस्तै आज्ञा दिए। शूशनमा त्यो उर्दी सुनाइयो। हामानका दश छोराको लाश जन-समूहलाई खुल्लम-खुल्ला देखाइयो। Viz kapitolaपवित्र बाइबल14 फेरि एस्तरले भने अनुसार-राजाले त्यसै गर्ने आदेश दिनु भयो, अनि शूशनमा विधान घोषणा गरियो। तिनीहरूले हामानका दशजना छोराहरूलाई झुण्डयाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण राजाले त्यसो गर्ने आज्ञा दिए। शूशनमा एउटा उर्दी जारी गरियो; अनि तिनीहरूले हामानका दश जना छोराहरूलाई झुण्ड्याए। Viz kapitola |