Online Bible

- Reklamy -




एस्‍तर 8:3 - नेपाली नयाँ संशोधित संस्करण

3 फेरि एस्‍तरले रुँदै राजाको पाउमा परेर अगागी हामानले यहूदीहरूका विरुद्धमा गरेको दुष्‍ट योजना टारिदिन भनी बिन्‍ती चढ़ाइन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसपछि एस्‍तर राजाका पाउमा परी रुँदै फेरि उनीसित बिन्‍ती गर्न थालिन्। अगागको सन्‍तान हामानले यहूदीहरूका विरुद्धमा गरेका दुष्‍ट षड्‌यन्त्र रोक्‍नलाई केही गरिदिनुहोस् भनी तिनले राजालाई बिन्‍ती गरिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 अनि एस्तरले राजाको पाउमा झुकेर रूँदै भनिन् अगागी हामानको कुआदेश हटाइदिन राजासँग अनुरोध गरिन् हामानले जो षड्‌यन्त्र यहूदीहरूको विरूद्ध रचेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 एस्तर फेरि रुँदै राजाको पाउमा परेर बिन्ती गरिन्। अगागी हामानले यहूदीहरूको विरुद्धमा रचेको षड्यन्त्र हटाइदिनुहोस् भनी राजासित अनुरोध गरिन्।

Viz kapitola kopírovat




एस्‍तर 8:3

Následuj nás:

Reklamy


Reklamy